१६ चैत्र २०८०, शुक्रबार
Header

बलिउड अभिनेता इरफानको निधन


प्रकाशित: वुधवार, १७ बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । बलिउडका अभिनेता इरफान खानको निधन भएको छ ।


भारतीय सञ्चारमाध्यमका अनुसार खानको बुधवार मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो । 


उनी मंगलवार अस्पतालको आइसियूमा भर्ना भएका थियो । उनको कोलोन इन्फेक्सनका कारण निधन भएको बताइएको छ । सन २०१८ मा उनलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो । 


उनको आजै परिवार, नजिकका आफन्त र साथीहरू बीच उनको अन्त्येष्टि गरिएको छ । बुधबार दिउँसो मुम्बईको भरशोभा कब्रस्तानमा खानको शव गाडिएको हो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD