४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बलिउडमा ठग्न आमिर ट्रेलर सार्वजनिक गरेर आए


प्रकाशित: विहिवार, ११ असोज २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । बलिउडमा ठग्न आमिर खान आज (विहिवारं) बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर सार्वजनिक गरेर आएको छ । 


भारतीय सञ्चार माध्यमका अनुसार आज यसराज चोपडाको जन्मदिनलाई विशेष पार्न सो ट्रेलरको सार्वजनिक गरेको हो । 


ट्रेलर सार्वजनिक भए लगत्तै यसले बलिउडमा धमाका मच्चाउने प्रतिक्रियाहरु आउन थालेको छ । 


३ मिनेट ३८ सकेण्डको सो ट्रेलरमा आमिर, अमिताभ बच्चन, कैट्रिना कैफ, फातिमा सना सेखको लुक्स र उनीहरुले गरेको अभिनय धमाकेदार देखिएको छ । 


ट्रेलर तामिल, तेलुगु भाषापनि रिलिज हुने भएको छ ।  

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex