१४ बैशाख २०८१, शुक्रबार
Header

बलिउडमा आमिरको नयाँ रेकर्ड, लालसिंह चड्डाको सुटिङ १०० स्थानमा हुने


प्रकाशित: आईतबार, ५ असोज २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । बलिउड अभिनेता आमिर खानले बलिउडमा फेरि नयाँ रेकर्ड कायम गर्ने तयारी गरेको छ । 


आगामी नोभेम्बर फस्र्टबाट सुटिङ हुन गईरहेको आमिरको नयाँ चलचित्र लालसिंह चड्डा सुटिङ विभिन्न एक सय फरक स्थानमा सुटिङ हुने भएको छ ।


यस किसिमको सुटिङ बलिउड सिनेमा पहिलो पल्ट हुन गईरहेको छ । 


फरेष्टगमको रिमेक लालसिङ चड्डालाई लिएर आमिर यतिखेर व्यस्त देखिन्छ भने सुटिङ लोकेशनको लागि भर्खर जोद्पुर पुगेका थिए ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD