४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बलात्कार मुद्दाका अभियुक्त हत्कडीसहित फरार


प्रकाशित: मंगलवार, २९ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

कैलाली । बलात्कार मुद्दाका अभियुक्त हत्कडीसहित कैलाली जिल्ला अदालत परिसरबाट फरार भएका छन । 


सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दिल्प दमाई  फररा भएको कैलाली प्रहरीले जनाएको छ । 


इलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाई बलात्कार मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न सोमबार धनगढी ल्याएको थियो । 


प्रहरीले फरार अभियुक्तको तिव्रताका साथ खोजी भइरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex