२५ बैशाख २०८१, मंगलबार
Header

बलम्बु प्रहरी प्रभागमा गोली चल्दा एक जना घाइते


प्रकाशित: आइतवार, ६ फागुन २०८०, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । आइतवार साँझ बलम्बु प्रहरीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । 


काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाका अनुसार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको हो ।


निरीक्षक श्रेष्ठले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर उनका बडिगार्डको खुट्टामा लागि घाइते भएको हो र उनलाई अहिले एपिएफ अस्‍पताल लगिएको छ । 


घट्नाबारे थप अनुसन्धान हुने एआइजी थापाले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD