२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बलम्बुमा शंकास्पद बुस्तु भेटिएपछि प्रहरी टोली पुगे घटनास्थल


प्रकाशित: विहिवार, ६ भाद्र २०८१, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ बलम्बुमा शंकास्पद बस्तु भेटिएपछि प्रहरी घट्नास्थाल पुगेको छ ।


प्रहरीका अनुसार बिहीबार बिहान विद्यालय नजिकैको एउटा घरको आगनमा शंकास्पद वस्तु फेला परेको हो । 


प्रहरी प्रभाग बलम्वुबाट प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटनास्थल पुगेको र सो स्थानमा झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु रहेको पाइएको छ ।


शंकास्पद वस्तु भएकाले खतरा हुन सक्ने आकलनमा सेनाको बम डिस्पोजल युनिटपनि घट्नास्थल पुगेको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex