६ बैशाख २०८१, बिहिबार
Header

बम पड्किदा रोल्पामा ४ बालवालिकाको मृत्यु


प्रकाशित: विहिवार, १८ बैशाख २०७७, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।


प्रहरीका अनुसार बेबारिसे बम बालवालिकाले खेलाउने क्रममा पड्किदा बालबालिकाको मृत्यु भएको हो । 


प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलका अनुसार घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको अनलाईनखवरले समाचार प्रकाशित गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD