१७ बैशाख २०८१, सोमबार
Header

बनस्थलीमा विद्युत प्राधिकारणको कार्यालयमा आगलागी


प्रकाशित: शुक्रवार, ८ भाद्र २०८०, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । बनस्थलीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आगलागी भएको छ ।


कार्यालय भवनको तेस्रो तलामा आगो अहिले काठमाडौं महानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइसकिएको छ । 


विद्युत सर्ट भएर आगलगाी हुन सक्ने प्रारम्भिक अनुमान गरिउको छ भने आगलागीबाट के कति क्षति विवरण प्रष्ट भएको छैन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD