३ भाद्र २०८३, बुधबार
Header

बत्तीसपुतलीमा ट्रेडलिङ्क हार्डवेयरबाट ५ लाख बराबरको धनमाल चोरी


प्रकाशित: आईतबार, २३ मंसिर २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ बत्तीसपुतली गंगालक्ष्मी मार्गस्थित ट्रेडलिङ्क हार्डवेयर पसलबाट  ५ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 


रबिन्द्र आचार्यले आफ्नै घरमा संचालन गरेको  सटरको ताला फुटाई धाराको टुटी समेतका विभिन्न सामान गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउसो चोरी भएको हो । 


चोरी गर्ने व्याक्तिहरूको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex