१५ बैशाख २०८२, सोमबार
Header

बढ्यो पेट्रोल र डिजेलको मूल्य


प्रकाशित: बुधवार, २ माघ २०८१, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा बृद्धि गरेको छ ।

 
निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र  मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य बढाएको हो । 


निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मटीतेलको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।


मूल्य वृद्धिसँगै काठमाडौं, पोखरा र दिपालमा पेट्रोल प्रति लिटर १६५ रुपैयाँ र डिजेल, मट्टितेल १५६ रुपियाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ । 


विज्ञप्तीः

 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex