१५ बैशाख २०८१, शनिबार
Header

बढ्यो पेट्रोल, डिजेल, मट्टितेलको मूल्य, पेट्रोल प्रतिलिटर १७० रुपियाँ


प्रकाशित: शनिवार, ३१ बैशाख २०७९, २०ः३० बजे
- महानगरखबर

कठमाडौं । नेपाल आयल निगमले पट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । 


विहिवार राती १२ बजेदेखि लागु हुने गरी प्रतिलिटर रु १० बढाएको निगमले जनाएको छ । 


अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ । 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD