२३ बैशाख २०८१, आइतबार
Header

बढ्यो पेट्रोलियमको भाऊ, ग्यासमा २१५ बृद्धि, अरुमा कति ?


प्रकाशित: शनिवार, १३ असोज २०८०, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आलय निगमले शनिवार पेट्रोलियम पदार्थको मूल्यमा पुनः बृद्धि गरेको छ ।


नयाँ मुल्य अनुसार पेट्रोलमा २ रुपियाँ, डिजेल र मट्टितेलमा रु ६ रुपियाँ बृद्धि गरेको छ । 


त्यसैगरी, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपियाँ बढेको निगमले जनाएको छ ।

 
काठमाडौमा पेट्रोल रु १८५, डिजेलमा रु १७९ र ग्यास प्रतिसिलिण्डर दुई हजार ११० रुपियाँमा पुुगेको छ । हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD