७ बैशाख २०८१, शुक्रबार
Header

बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, चार जना गम्भीर


प्रकाशित: सोमबार, २ असार २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । बझाङमा जीप दुर्घट्ना हुँदा ९ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाईते भएका छन । 


प्रहरीका अनुसार स १ ज १०७२ नम्बरको जीप सदुरमुकाम नजिक डौठी भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु भएको कसैको सनाखत हुन सकेको छैन ।


जीप सडकबाट ४०० मिटर तल खसेपछि उद्धारमा कठिनाई भईरहेको प्रहरीले जनाएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD