१६ चैत्र २०८०, शुक्रबार
Header

बजेटः १७ खर्ब ९३ अर्ब ८३ करोड, २ खर्ब ४२ अर्ब २६ करोड ऋण लिने ( पूर्ण पाठ )


प्रकाशित: आईतवार, १५ जेठ २०७९, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७९/०८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।


आईतवार अर्थमन्त्री जनार्दन शर्माले संसदमा उक्त आकारको बजेट ल्याएका हुन ।


अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड बिनियोजन गरेको छ । त्यसैगरी पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड,  वित्तीय व्अवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।


सरकारले बजेट स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । 


बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिए । सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।


जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्ने संबैधानिक व्यवस्था छ । 

 

बजेटः पूर्ण पाठ 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD