१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

फोनपेले १०.५३ प्रतिशत लाभांश दिने


प्रकाशित: बुधवार, २ माघ २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सेयरधनीलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ ।


फोनपेको पाँचौं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । ललितपुरको पुल्चोकमा २९ पुसमा सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न सभाले साधारणले सो निर्णय पारित गरेको थियो । 


सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफानोक्सान लगायत वित्तीय विवरण पारित गरेको छ ।


साथै, आव २०८१/८२ का लागि लेखापरीक्षकको रूपमा एनबीएसएम एन्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।

 

15 January 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex