८ बैशाख २०८१, शनिबार
Header

फेवातालमा वेपत्ता भएका रामशणको शव भेटियो


प्रकाशित: मंगलवार, १३ फागुन २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । पोखरा फेवातामा सोमबार वेपत्ता भएका काठमाडौंका सुमित भनिने रामशरण लुईटेलको शव भेटिएको छ ।


गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो रामशरणको शब भेटिएको हो ।


रामशरणसँगै  डुङ्गामामा सवार सुविन चालिसे र रुपेश अधिकारीको सोमबारनै उद्दार गरिएको थियो ।  


प्रहरीका अनुसार उनीहरु आफैले डुङ्गा चलाएर फेवाताल घुम्दै थिए तर डुङ्गा पल्टिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD