१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

फेरि बढ्यो पेट्रोल डिजेलको मूल्य


प्रकाशित: सोमबार, १ असोज २०७५, २२ः०८ बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले सोमबार राती देखि लागु हुने गरी पेट्रोल, डिजेर र मट्टितेलको मूल्य बढाएको छ ।

 
पेट्रोलमा २ रुपियाँ  डिजल तथा मट्टितेलमा रु ३ रुपैयाँ बढाएको हो । बढेको मुल्य अनुसार अव पेट्रोल पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ । 


इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको जनाएको छ । 


आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा घाटा थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex