१२ बैशाख २०८१, बुधबार
Header

फेरि बढ्यो पेट्रोलको भाउ, पेट्रोलमा ८, डिजेल र मट्टितेलमा १२ रुपियाँ बढ्यो


प्रकाशित: विहिवार, २६ जेठ २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलको भाउ बढाएको छ । 


निर्णय गरेको आयल निगमका अनुसार बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२÷१२ रुपैयाँ बढाएको हो ।


नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेलरमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।


यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD