५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

फेरि फोहोर ढुवानीमा अवरोध


प्रकाशित: विहिवार, १२ साउन २०७९, १२ः०२ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर ढुवानी सुरेको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् ।


स्थानीयले रोकेपछि अहिले फोहोर बोकेको गाडीहरुले सडकमै लाईन लागेको महानगरपालिकाले जनाएको छ । 


एकसता देखि सडकमै थुप्रिएको फोहर संकलन गरेर महानगरका ६० वटा फोहोर बोकेका गाडी स्थानीयले रोकेपछि ल्याण्डफिल्ड साईड बञ्चरेडाँडा पुुग्न सकेको छैन । 


स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरिएको बुझिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex