१५ चैत्र २०८०, बिहिबार
Header

फेरि थपिए २ जना कोरोना पोजिटिभ, संक्रमितको संख्या ५४ पुग्यो


प्रकाशित: मंगलवार, १६ बैशाख २०७७, ११ः४० बजे
- महानगरखबर

काठमाडौं । रौतहटको क्वारेन्टाईनमा वसेका दुई जनामा कोरोना पोजिटिभ देखिएको पुष्टि भएको छ । 


भारतवाट आएका उनीहरुमध्ये रौतहटको वृन्दावन २८ वर्षका एक पुरुषमा कोरोना भाईरस देखिएको छ भने अर्का देवाही गोनाही नगरपालिका १  करुनिया टोलका ३५ बर्षीयमा कोरोना पुष्टि भएको छ ।


उनीरु दुवैमा संक्रमणको लक्षण देखिएपछि टेकुमा भएको थप परिक्षणमा पनि पोजेटिभ नतिजा आएको हो । 


यस संगै संक्रमितको संख्या ५४ पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD