७ बैशाख २०८१, शुक्रबार
Header

फेरि थपिए २४ जना नयाँ संक्रमित, संक्रमितको संख्या २४३ पुग्यो


प्रकाशित: बुधवार, ३१ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । आज फेरि २४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार रुपेन्दीहीमा १२ जनामा ९जना पुरुष र ३ जना महिलामा संक्रमित देखिएको छ । त्यसैगरी कपिलवस्तुमा ८ जना पुरुष र पर्सामा २ जना पुरुष र एक जना महिलामा कोरोना देखिएको छ । 


नवलपरासीमा ३६ वर्षिय एक पुरुष संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अघि आजै २ जनामा संक्रमित थपिएको थियो ।


यो सँगै संक्रमितको संख्या २४३ पुगेको मन्त्रालयले जनाएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD