१४ बैशाख २०८१, शुक्रबार
Header

फूलपाती हनुमानढोकास्थित दशैँघरमा भित्र्याईयो


प्रकाशित: मंगलवार, २६ असोज २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । बडा दशैँको सातौँ दिन गोरखा दरवारबाट ल्याईएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ । 


सोमबार बिहान ८ः२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको हो । 


अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दशैँघरमा राखिएको छ । फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको ।


आज टुँडीखेलमा फूलपाती बढाईको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेकी छिन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD