२० बैशाख २०८१, बिहिबार
Header

फुुटपाथ व्यवसायीको बैकल्पिक व्यवस्थाको माग राखी घण्टौ उभिने अन्दोलन लम्बियो (भिडियो)


प्रकाशित: शुक्रवार, ४ असोज २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै राष्ट्रिय सभा गृह उभिएर आन्दोल गर्दै आएका अभियान्ताहरुको आन्दोलन लम्बिएको छ । 


प्रदर्शनमा उत्रिएका अभियन्ता ईःका अनुसार प्रदर्शन १२३ घन्टाका लागि लम्बिएको हो । यस अघि उनीसहित ३ जनाले दुई दिनअघि ७७ घन्टासम्म उभिएर प्रदर्शन सुरु गरेका थिए ।


अयिभान्ता ई.सँगेसौरभ न्यौपाने (चाउ) र प्रविण काफ्ले लगायतका युवाहरु प्रदर्शनमा उत्रेका छन । 

 


उनले चुनाव अघि गरेको प्रतिवद्धता अनुसार साना सडक व्यवसायीलाई वकल्पिक व्यवस्थापन गरेर मात्र हटाउनुपर्ने, नगर प्रहरीको गैरकानूनी र आक्रामक पुलिसिङ शैलीलार्य पनि सच्याउनुपर्ने माग लगायतका माग छन । 


फुटपाथ व्यवसायीहरुलाई महानगरले हटाएपछि पछिल्लो समय ‘गरिबको चमेली बोलदिने कोही छैन’अभियान चलिरहेको छ ।


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD