२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

फुटवल हेर्न रंगशाला भरिभराउ


प्रकाशित: आइतवार, ११ कात्तिक २०८१, १९ः१५ बजे
- महानगरखवर

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतको सेमिफाइनल खेल हेर्न दर्शकको उपस्थितीले दशरथ रंगशाला भरिभराउ भएका छन । 


आइतवार साँझ खेल हेर्न रंगशालाको भीआईपी तथा साधारण सबैतिरको प्याराफिट भरिएका छन् ।


दशरथ रंगशालाको क्षमता १५ हजार हो । उनीहरुले नेपालको पक्षमा हुटिङ गरिरहेका छन् ।


पछिल्लो पटक विश्वकप छनोट अन्तर्गत नेपाल र यमनको खेल हेर्न रंगशालामा धेरै दर्शक थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex