२४ बैशाख २०८१, सोमबार
Header

फुटपाथ हटाएको विरोधमा अभियान्ता ईंः ललितपुर महानगरमा उभिने


प्रकाशित: सोमवार, २५ मंसिर २०८०, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरले फुटपाथ व्यापार हटाएको विरोधमा अभियान्ता ईंः ललितपुर महानगरपािलका गेटमा उभिने भएको छ । 


सोमवार उनले आफ्नो फेसबुक वालमा लेख्दै महानगरले बिहान–साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन ।

 
उनले ललितपुर महानगरपालिका मंगलवार दिउँसो ३ बजेबाट १०८ मिनेट अभिने बताएका छन ।  


उनले ‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ, सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ ।’ उनले भने ।

 
यस्तै, अभियान्ता ईःले ुकर लेऊ, गरी खान देऊु, ुविस्थापन होइन, व्यवस्थापन गरु उनले लेखेका छन ।


यसअघि अभियान्ता ईंः फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टासम्म काठमाडौं महानगरको कार्यालय राष्ट्रिय सभागृह अगाडि उभिएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD