२३ बैशाख २०८१, आइतबार
Header

फुटपाथ व्यवसायीहरुद्धारा काठमाडौं महानगरविरुद्ध प्रदर्शन


प्रकाशित: आइतवार, २८ माघ २०८०, १४ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंका फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन । 


आइतवार पूर्व घोषित अन्दोलन अनुसार उनीहरुले महानगरविरुद्ध सकड प्रदर्शन गरेका हुन । 


उनीहरुले काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन ।


यस अघि राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । 


प्रदर्शनको क्रममा एक व्यवसायीले महानगरपालिकाले वार्ताको नाममा नाटक बाहेक अरु केही नगरेकोमा आक्रोश व्यक्त गरेका थिए । 


महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने प्रदर्शनका सहभागीहरुको माग छ । 


यस अघि अभियान्ता ईं सँग भएको सहमति अनुसार महानगरपालिकाले काम नगरेको पनि उनहरुको आरोप छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD