१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

फुटपाथ व्यवसायीले घरे काठमाडौं महानगर कार्यलय 


प्रकाशित: विहिवार, ३० भाद्र २०७९, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका कार्यलय घेराउ गरेका छन ।


विहिवार जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन । 


उनीहरु विहान ११ बजे महानगर कार्यालय परिसरमा पुगेका थिए । महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex