४ भाद्र २०८३, बिहिबार
Header

फुटपाथ व्यवसायीले काठमाडौं महानगरलाई ३ बुँदे ज्ञापन पत्र बुुझाए


प्रकाशित: मंगलवार, ७ भाद्र २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाठौं । काठमाडौंका सडक व्यवसायी (फुटपाथ)हरुले काठमाडौं महानगरपालिकामा ६ बुँदे मागसहितको ज्ञापन पत्र बुुझाएका छन ।


मंगलवार मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिले याली सहित महानगर पुुगी महानगरका प्रशाकीय अधिकृत महेश काफ्लेलाई बुझाएका । 


उनीरुले फुटपाथ व्यापारीहरूलाई विना विकल्प विस्थापित गर्न पाईदैन भन्दै आफ्ना मागहरु पेश गरेका थिए । 


उनीहरूले ‘रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर, गास(बासको ग्यारेन्टी गर, श्रमको सम्मान गर’ लगायत नारा लगाएका थिए ।


उनीहरुले सडक किनारमा काम गरेर रोजीरोटी गरेकालाई अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने, सम्पूुर्ण सडक व्यापारीलाई मापदण्ड बनाई समुचितव्यवस्थापन राज्यले गर्नुपर्ने विना व्विकल्प यवस्थापन गर्न नपाईने,   अमानवीय व्यवहार बन्द गर्नु्पर्ने माग राखेका छन । 


संघर्ष समितिले यसअघि सरकारसँग भएको सम्झौतासमेत कार्यान्वयन गर्नुपर्ने बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex