२९ बैशाख २०८१, शनिबार
Header

फिलिपिन्समा भूकम्पपछि सुनामीको चेतावनी


प्रकाशित: शनिवार, १४ पुष २०७५, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । फिलिपिन्समा शनिवार विहान ६.९ रेक्टरको भूकम्प आएपछि सुनामीको चेतावनी दिएको छ । 


स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे भूकम्प गएपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ ।


अमेरिकी भूगर्भीय सर्वेक्षणले दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएको छ । 


मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD