१३ बैशाख २०८१, बिहिबार
Header

फिजीमा भूकम्पको धक्का


प्रकाशित: मंगलवार, ११ मंसिर २०७५, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । फिजीमा मंगलवार विहान ५.६ म्याग्नीच्यूडको भूकम्पको धक्का गएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । 


भूकम्पको केन्द्रविन्दु फिजीको राजधानी सुभाबाट ३१७ किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ । 


भूकम्पबाट कुनै क्षति नभएको अधिकारीहरुले बताएका छन ।


फिजी विश्वमै भूकम्पीय जोखिम रहेको मुलुक हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD