१४ बैशाख २०८१, शुक्रबार
Header

फागुन २१ गतेबाट कमेडी च्याम्पियन सिजन–२ सुरु


प्रकाशित: विहिवार, १३ फागुन २०७७, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । फागुन २१ गतेबाट कमेडी सिजन–२ च्याम्पियन सुरुको घोषणा गरिएको छ । 


निर्देशक विशाल भण्डारीले कार्यक्रमका लागि २४ प्रतियोगी छनोट भएको बताएको छ । यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा प्रसारण हुन्छ । 


भण्ढारीका अनुसार ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्तबाट १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गराइएको हो । कार्यक्रमको निर्णायकमा पुन सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन भने उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछन । 


थ्री प्रोडक्सनले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे छन ।


यस अघि पहिलो कमेडि च्याम्पियन हिमेश पन्त भएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD