१७ बैशाख २०८१, सोमबार
Header

फागुन १ गते दिइने ‘जनयुद्ध दिवस’ को सार्वजनिक विदा बदर


प्रकाशित: शुक्रवार १३ पुस २०८०, १८ः३६ बजे
- महानगरखबर

काठमाडौं । सरकारले फागुन १ गते दिने ‘जनयुद्ध दिवस’ सार्वजनिक विदा सर्वोच्च अदालले बदर गरेको छ । 


शुक्रवार न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । 


अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार सर्बाेच्च अदालतले अबदेखि ुजनयुद्ध दिवसु मा बिदा नदिन आदेश दिएको छ ।


शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD