१८ बैशाख २०८१, मंगलबार
Header

फर्फिङ्ग ब्लड डोनर ग्रुपद्धारा रक्तदान


काठमाडौं । फर्फिङ्ग ब्लड डोनर ग्रुपको आयोजनमा शनिवार समाजसेवी स्व. विष्णुमान बलामी तथा स्व. एलिजा भण्डारीको स्मृतिमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागीहरुमध्ये ३ सय ४५ जनाले रक्तदान गरेको ग्रुपका अध्यक्ष इनद्र बलामीले जनकारी दिनुभयो । सो बृहत रक्तदान कार्यक्रममा ५ सय ४० जनाको सहभागीता रहेको थियो ।
ग्रुपले रगतको अभावमा संकटमा परेकाहरुलाई तुरुन्त रगत उपलब्ध गराउने कार्य गर्दै आएको तथा बार्षिक ३ पटक रक्तदान कार्यक्रम गर्दै आएको अध्यक्ष बलामीले वताउनुभयो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD