२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

फरार दुई अभियुक्त काठमाडौंबाट पक्राउ


प्रकाशित: मंगलबार, २ असोज २०७५, ०९ः३४ बजे
- महानगरखबर

काठमाडौं । फरार दुई अभियुक्तलाई प्रहरीले काठमाडौंको चुच्चेपाटीबाट पक्राउ परेको छ । 


महानगरीय प्रहरी वृत्त, बौद्धको प्रहरी टोलीले मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङलाई पक्राउ गरेका हो ।

 
मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका थिए ।


दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ पछि फरार रहेका थिए ।


उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी, वृत्त बौद्धले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika