४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

फरार अपहरणकारी पक्राउ


प्रकाशित: बुधबार १९, मंसिर २०७५,१०ः०० बजे
- महानगरखबर

काठमाडाैं । अपहरण मुद्दाका फरार प्रतिबादी सप्तरी कन्चनपुर नगरपालिका-६ बस्ने ६५ वर्षीय महमद मियालाई सुनसरीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।


सप्तरी जिल्ला अदालतको २०६८ बैशाख ७ गतेको फैसलाले अपहरण मुद्दामा १० वर्ष कैद र नगद ७५ हजार जरिवना ठहर भएका मियालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाएको छ ।

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex