४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रेस युनियन मोरङका ४२ सदस्यद्धारा सामुहिक राजीनामा 


प्रकाशित: विहिवार, ११ असोज २०७५, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल प्रेस युनियन, मोरङका ४२ सदस्यले बुधवार संयुक्त राजीनमा दिएका छन् । 


अध्यक्ष पदमा सहमति नजुटेपछि अध्यक्ष पदका उम्मेदवार भोजराज बस्नेतको नेतृत्वमा सामुहिकका राजीनाममा दिएको जारी प्रेस विज्ञप्तीमा जनाएको छ । 


युनियनको आठौँ जिल्ला अधिवेशनको भोली (शुक्रबार) हुँदैछ । 


युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न पहल गरे पनि सहमति हुन नसकेपछि उहाँको नेतृत्वमा ४२ सदस्यले राजीनामा दिएका हुन । 


उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्माले जिल्ला समितिमा ४० प्रतिशत सदस्य रहेको पूर्वी मोरङका पत्रकारलाई युनियनले उपेक्षा गरेकाले राजीनामा दिएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex