१५ बैशाख २०८१, शनिबार
Header

प्रेमप्रसादका लागि न्याय माग्दै माईतीघरमा प्रदर्शन


प्रकाशित: बुधवार, ११ माघ २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । आफैलाई जलाइएर आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको लागि न्याय माग्दै प्रदर्शन गरिएको छ ।


बुधवार माईतघर मण्डलमा नागिरक अधिकारकर्मी, युवा अभियानकर्मी लगायतले प्रेमप्रसादलाई न्याय देउ भन्दै विभिन्न प्लेकार्ड लेखिएको बोर्डसहित प्रदर्शनमा उत्रेका हुन ।

 

 


माइतीघरबाट ुकाठमाडौं अपराइजिङु नाममा प्रदर्शन सुरु भएको हो । इलामका प्रेमप्रसाद आचार्यको न्याय र उनीजस्तै लाखौँ नेपाली युवाहरूको न्यायकालागि सरकारसँग माग गरेका छन । 


उनीहरूले आचार्यको दुःखद निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने उनका २५ बुँदे मागहरू पूरा गर्न सरकारसँग माग गरेका छन् ।

 


मंगलवार आचार्यले बानेश्वरस्थित आफ्नो शरिरमा आगो लगाई आत्मदाह गरेको थिए । उनको उपचारको क्रममा बुधवार मृत्यु भएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD