१५ बैशाख २०८१, शनिबार
Header

प्रेमकृष्ण ताम्रकार ब्याडमिन्टन प्रतियोगिता स्थगित


प्रकाशित: विहिवार, ६ चैत्र २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । ताम्रकार समाजद्धारा आयोजित प्रेमकृष्ण ताम्रकार स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता –२०७६ स्थगित भएको छ ।


विश्वव्यापी कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागी सरकारले बुधवार गरेको निर्देशन अनुसार अनिश्चितकालिन रुपमा उक्त प्रतियोगित स्थगन गरिएको समाजले जनाएको छ । 


समाजले चैत्र ८ गतेदेखि १५ गतेसम्म उक्त प्रतियोगिता आयोजना गर्ने तयारी गरेको थियो । समाजको यस निर्णयले जातिय समाज, खेलाडी, खेलप्रेमीहरुलगायतमा पर्न गएको असुविधाको लागि क्षमायाचना समेत गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD