८ बैशाख २०८१, शनिबार
Header

प्रियंकारानी जोशीले नै मिस वर्ल्डमा भाग लिने


प्रकाशित: आइतवार, ७ जेठ २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । मिस नेपाल – २०२२ की बिजेता प्रियंकारानी जोशीले मिस वर्ल्डमा सहभागिता जनाउने भएको छ ।


द हिडन ट्रेजरले प्रियंकारानी जोशीलाई नै प्रियंकारानी लाई मिस वल्र्ड प्रतियोगितामा पठाउने निर्णय गरेको द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले बताए ।

 
आगामी जेठ १३ गते शनिवार मिस नेपाल २०२३ को ग्राण्ड फिनाले नयाँ मिस नेपाल चुन्ने भएको छ । 


गत वर्षकै विजेताले विश्वसुन्दरी प्रतियोगितामा भाग लिने मितिबारे टुंगो नलाग्दाको अन्योलबीच नयाँ मिस नेपाल चुनिन लागेको हो । मे महिनामा यूएईको दुबईमा हुने भनिएको मिस वल्र्डको फिनाले अनिश्चितकालका लागि स्थगित भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD