१३ बैशाख २०८१, बिहिबार
Header

प्राईम बैंकले जेठ २६ गते साधारणसभा बोलायो


प्रकाशित: विहिवार, २ जेठ २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । प्राईम बैंकले जेठ २६ गते बार्षिक साधारणसभा बोलाएको छ । 


साधारणसभामा बैंकले सचालक निर्वाचन, मनोनयन, मर्जर अख्तियारी लगायतको प्रस्ताव लगिने भएको छ । 


संस्थापक तर्फबाट ३ जना र सर्वसाधरणबात २ जना संचालकको निर्वाचन प्रस्ताव पेश हुने भएको छ । 


त्यसैगरी सोधारणसभामा १६ प्रतिशत बोनस शेयरको प्रस्ताव पनि लैजाने जनाएको छ । 


बैंकको प्रस्ताव गरेको बोनस शेयर पश्चात चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ छ ।


बैंकले एक अर्ब २८ करोड रुपैयाँ बोनस शेयरबाट पूँजी थप्ने भएको हो ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD