१३ भाद्र २०८३, शनिबार
Header

प्रहरी प्रवक्तामा वरिष्ठ उपरिक्षक शैलेश थापा


प्रकाशित: सोमबार, ७ जेठ २०७५, १६ः५५ बजे 
- जेम्सज्वेलरीखबर

काठमार्डाैं । नेपाल प्रहरी प्रधान कार्यलयले प्रहरी प्रवक्तामा वरिष्ठ उपरिक्षक शैलेश थापा क्षेत्रीलाई केन्द्रिय प्रहरी प्रवक्तामा चयन गरेको छ ।

 
नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्यमा तथ्यगत रुपमा सम्प्रेषण गर्नका लागि वरिष्ठ उपरिक्षक थापालाई जिम्मेवारी दिएको हो ।

 
थापा क्षेत्रीलाई सुचना तथा जानकारीको लािग मोवाईल नम्वर  ९८५१२९२१११ सम्पर्क गर्न सकिने जनाएको छ । 

 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex