४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रहरीमा जागिर दिने भनी ठगी गर्ने पक्राउ


प्रकाशित: आईतबार, ३१ भाद्र २०७५, १३ः३१ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीमा जागिर लगाई दिने भनी ठगी गर्नेलाई प्रहरीले काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको छ । 


भगौडा प्रहरीको पदमा भर्ती गरिदिने भन्दै ठगी गर्ने दोलखा भिमेश्वर–१, चरिकोट घर भई पेप्सीकोला बस्ने कालीबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो । 


उनले सल्यानका २० वर्षीय गणेश भण्डारीसहितका व्यक्तिहरुलाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै २ लाख ५० हजार रकम असुली गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex