२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

प्रहरीद्वारा गोली प्रहार गरी स्वयम्भूबाट २ लुटेरा पक्राउ


प्रकाशित: शुक्रवार, २४ साउन २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भूस्थित विजेश्वरी हाउजिङको झिँगु क्याफेमा गोली प्रहार गरी २ जना लुटेरा प्रकाउ गरेको छ । 


प्रहरीले लोप्साङ भन्ने विजय लामा र अमृत तामाङलाई पक्राउ गरेको हो । 


महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लोप्साङको घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika