२० बैशाख २०८१, बिहिबार
Header

प्रहरीद्धारा टोखामा ३ केजी सुनसहित समातिएका दुईलाई सार्वजनिक गरिँदै


प्रकाशित: मंगलबार, ९ असोज २०७५, १२ः०० बजे 
- महानगरखबर

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौले टोखाबाट ३ केजी सुनसहित पक्राउ गरेका २ जनलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ ।

 
दिउँसो २ बजे पत्रकार सम्मेलनको अयोजना गरेको परिसरले जनाएको छ । प्रहरका अनुसार उनीहरूले त्यो सुन केरूङ नाकाबाट भित्रएको बताएको छ ।


प्रहरीका अनुसार उनीहरुालई सोमबार राति सुनसहित भरिया समातिएको बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD