५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

प्रहरीको पोशाक लगाई फोटो खिचिए समातिएला !


प्रकाशित: आईतबार, ६ साउन २०७५, १९ः४८ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीेको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा भक्तपुरबाट एक जना पक्राउ परेको छ ।

 
चांगुनारायण नगरपालिका–२ बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–६ का १८ वर्षीय समिर महतलाई प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा शनिबार प्रहरीले गरेको हो ।

 
प्रहरीले चांगुनारायण नगरपालिका–२ दुवाकोट चारदोबाटोमा प्रहरी निरीक्षकको दज्र्यानी चिन्ह सहितको चुस्ता लगाई फोटो खिचिरहेको अवस्थामा २ जोर चुस्ता सहित उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex