२१ बैशाख २०८१, शुक्रबार
Header

प्रहरीको गोलीबाट गोठाटारमा लागु औषधी कारोवारी घाइते


प्रकाशित: बुधवार, १५ कातिक २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले लागूऔषध कारोवारीलाई नियन्त्रणमा लिन गोठाटारमा गोली चलाएको छ । 


प्रहरीको गोलीबाट लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमको दाहिने तिघ्रामा गोली लागी घाइते भएका छन । 


उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसारउनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । 


उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD