काठमाडौं । प्रस्तवित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधान्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने भन्ने बिषमा संसदीय समितिको बैठक पटक–पटक स्थगीत भईरहेको छ ।
आज दिउँसो २ बजे संसदीय समितिको बैठक बस्ने भएपनि जोशीलाई प्रधानन्यायाधीशमा नबनाउने रणनीतिमा सत्तापक्ष नेकपा रहेको जानकारहरुले बताएका छन् ।
आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई संभावना रहेका छ ।
जोशीको शैक्षिक प्रमाणपत्र विषयमा प्रश्न उठेसँगै, उनका फैसलाहरु पनि विवादमा रहेका कारण पनि जोशीको नाम अस्वीकृत हुन सक्ने संभावना रहेको बुभmिएको छ ।
यस अघि नेकपाले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका पनि जोशीले सोलार्य बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।
Categorized in राष्ट्रिय