काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधिश ओमप्रकाश मिश्रमाथि संसदीय सुनवाई समितिले सोमवार सुनवाई गर्ने भएको छ ।
समितिले मिश्रमाथि परेको ४ वटा उजुरीबारे सिकायतकर्तासँग सोधपुछ गरेपछि उनलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो ।
यस अघि मिश्र विरुद्ध पनि माईतीघर मण्डलमा प्रमाणपत्र लगायत विषयमा विरोध प्रर्दशन भएको छ ।
Categorized in राष्ट्रिय