१३ बैशाख २०८१, बिहिबार
Header

प्रम ओलीद्धारा मन्त्रीपरिषदमा हेरफेर


प्रकाशित: बुधवार, २८ असोज २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषदमा हेरफेर गरेका छन । 


प्रम ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन ।


प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैंसँग राखेका छन । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन । 


यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD