७ बैशाख २०८१, शुक्रबार
Header

प्रभु बैक र गोर्खा सत्याग्रह विच खाता सञ्चालन सम्झौता


प्रकाशित: सोमबार, २३ मंसिर २०७६, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रभु बैक र गोर्खा सत्याग्रह समिति नेपाल बिच स्पेशल स्पेशल सेभिङ्ग खाता सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । 


सोमबार प्रभु बैंक लिमिडेडको कार्यालयमा एक कार्यक्रमका विच स्पेशल सेभिङ खाता सञ्चालनको सम्झौता भएको बैंकले जनाएको छ । 


सम्झौता अनुसार खाता खोल्ने ब्रिटिश सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाइल बैकिङ्ग उपभोगको सेवा शुल्कमा ५० प्रतिशत छुट पाउने छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD